२९ असार २०८३, सोमबार

सिन्धुपाल्चोक एमालेले छान्यो ३१ जना महाधिवेशन प्रतिनिधि (नामावलीसहित)

कात्तिक २७, २०७८
सिन्धुपाल्चोक एमालेले छान्यो ३१ जना महाधिवेशन प्रतिनिधि (नामावलीसहित)

नेकपा एमाले सिन्धुपाल्चोकले सर्वसम्मतिमा महाधिवेशन प्रतिनिधि छनौट गरेको छ ।

महाधिवेशनमा सहभागी हुने ३१ जना प्रतिनिधि छनौट गरिएको प्रतिनिधि निर्वाचन कमिटी संयोजक विनोद नेपालले जानकारी दिए ।

सिन्धुपाल्चोकको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ खुल्लातर्फ १० जना, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ महिलातर्फ ५ जना, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ खुल्लातर्फ १० जना, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ महिलातर्फ चार जना र दलिततर्फबाट दुई जना गरी ३१ जना प्रतिनिधि चयन भएका हुन् । 

एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा पार्टीको १० औं महाधिवेशन आयोजना गर्ने भएको छ । 

यी हुन् सिन्धुपाल्चोक एमालेबाट चयन भएका महाधिवेशन प्रतिनिधि-


 

salt training

कमेन्ट गर्नुहोस्