१९ असार २०८३, शुक्रबार

बाँकेमा एमालेका महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनोट

कात्तिक २८, २०७८
बाँकेमा एमालेका महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनोट

नेकपा एमाले बाँकेले महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट गरेको  छ । 

एमाले बाँके अनुसार क्षेत्र नं. १ बाट देवराज भार, सूर्य ढकाल, प्रेम भुसाल, वसन्ती अधिकारी र भारती खनाल छनोट भएका छन् ।

यसै गरी क्षेत्र नम्बर २ बाट पार्टी जिल्ला अध्यक्ष निरक गुरुङ, अशोक कर्माचार्य, हलिम शाह, विजया धिताल छनोट भएका छन् । 

क्षेत्र नम्बर ३ बाट पार्टी उपाध्यक्ष किस्मत कक्षपति, सचिव रत्न खत्री, घननाथ खनाल र भूमिसरा धिताल प्रतिनिधि चयन भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्