×

NMB BANK
NIC ASIA

महिला भलिबलको अभ्यास सुरु

कात्तिक २८, २०७८

NTC
Premier Steels

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि आजबाट महिला भलिबल टोलीले अभ्यास सुरु गरेको छ ।

Muktinath Bank

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा आज पहिलो दिन महिला टोलीले सामान्य अभ्यास गर्दै प्रतियोगिताका लागि प्रशिक्षण आरम्भ गरेको हो । बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने तालिका रहेको छ । २० खेलाडी समावेश गरि अभ्यास थालिएको हो । नेपाल भलिबल संघको बिहीबार बसोको कार्यसमितिको बैठकले महिला टिमको प्रशिक्षण सुरु गर्ने योजना अनुसार प्रशिक्षण थालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगिताका तयारीका लागि यसअघि एसियन च्याम्पियनसिपका लागि छनोट भएका १७ खेलाडी सहित नेपाल पुलिसका तीन खेलाडीलाई समावेश गरिएको छ । नेपाल प्रहरीको आन्तररिक प्रीशक्षणमा रहेका पुलिसका खेलाडीत्रय कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ थपिएका छन् । एसियन च्याम्पियनसिपका लागि दोस्रो चरणमा १८ खेलाडी प्रशिक्षणमा रहेपनि चोटका कारण रिया कुँवर टोलीबाट बाहिर छिन् ।


Advertisment
Nabil box
Kumari

यस अघि २०१९ मा बंगलादेशमै भएको सेन्ट्रल जोनमा नेपालले सबै खेलमा स्पष्ट जित निकाल्दै उपाधि घर भित्र्याउन सफल भएको थियो । २०२० मा आयोजना भइसक्नु पर्ने प्रतियोगिता विश्वभर फैलिएको कोरोना महामारीका कारण तय भएको तालिकामा आयोजना हुन सकेको थिएन । महिला टोलीले अभ्यास थाले पनि पुरुष टोलीले कहिलबाट अभ्यास थाल्ने अझै टुङ्गो  लागेको छैन् । यद्यपि पुरुष टोलीलाई प्रशिक्षण दिन नेदरल्याड्सका प्रशिक्षक हान एबिङ नेपाल आईसकेका छन् ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x