२७ जेठ २०८३, बुधबार

हावाबाट बिजुली

कात्तिक २८, २०७८
हावाबाट बिजुली

पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमीमा हावाबाट बिजुली निकाल्न राखिएको मिनिग्रीड । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले एसियाली विकास बैङ्कको सहयोगमा २० किलोवाटको वायु ऊर्जा उत्पादनका लागि मिनिग्रीड स्थापना गरेको हो । तर प्राविधिक समस्या आइरहँदा वायु ऊर्जा उत्पादन भने नियमित हुन सकिरहेको छैन । तस्वीर रासस

salt training

कमेन्ट गर्नुहोस्