३१ जेठ २०८३, आइतबार

निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा, हेलिकप्टरबाट गस्ती गरिने

कात्तिक २०, २०७४
निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा, हेलिकप्टरबाट गस्ती गरिने

तुलसीपुर, १० असार– यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नं ५ अन्तर्गतका छ जिल्लामा हेलिकप्टरबाट पनि सुरक्षा गस्ती गरिने भएको छ ।

मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्र गुरागार्इँले भौगोलिक विकटता र सुरक्षाका हिसाबले संवेदनशील क्षेत्रमा हेलिकप्टर गस्ती गरिने बताउँदै त्यसका लागि दाङको भालुवाङ र बाँकेको नेपालगन्जमा हेलिकप्टर तयारी अवस्थामा राखिने जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्