२२ असार २०८३, सोमबार

एमालेबाट मेयरका उम्मेदवारको घरमा बम भेटियो

कात्तिक २०, २०७४
एमालेबाट मेयरका उम्मेदवारको घरमा बम भेटियो

नवलपरासी, १० असार– नवलपरासीको बर्दघाट नगरपालिकामा आज बिहान एक उम्मेदवारको घर अगाडी बम फेला परेको छ ।

नेकपा एमालेको तर्फबाट बर्दघाट नगरपालिकाको मेयर पदका उम्मेदवार धिरज शर्माको घरको गेटमा बम भेटिएको हो । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले पड्काएर निस्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार डिस्पोज गरीएको बम सुतली बम हो । बम भनेर राखिएको बस्तुमा कपडा र फलामका छर्राहरु भेटिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्