×

NMB BANK
NIC ASIA

अर्जेन्टिना र नेदरल्यान्ड्स विश्वकपमा

मंसिर २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

ब्राजिलसँग बुधबार गोलरहित बराबरीमा खेलेको अर्जेन्टिना आगामी वर्ष हुने विश्वकप फुटबल प्रतियोगतामा चयन भएको छ। दक्षिण अमेरिकी समूहबाट ब्राजिल पहिले नै विश्वकपमा चयन भइसकेको छ। यस समूहबाट विश्वकपमा छनोट हुने अर्जेन्टिना दोस्रो राष्ट्र भएको छ। चिली बुधबार नै घरेलु मैदानमा तेस्रो स्थानमा रहेको इक्वेडरसँग २–० ले पराजित भएपछि अर्जेन्टिना विश्वकपमा खेल्न योग्य भएको हो।

Muktinath Bank

चार खेल बाँकी रहेको स्थितिमा २९ अङ्क बनाएको अर्जेन्टिना कम्तीमा शीर्ष चारमा रहने पक्का भएको हो।दक्षिण अमेरिकी समूहबाट चार टिम स्वतः विश्वकपमा चयन हुने र पाँचौँ स्थानमा रहने टिमले इन्टरकन्टिनेन्टल प्लेअफ खेल्नुपर्ने प्रावधान रहेको छ।अर्को खेलमा बोलिभियासँग ३–० ले पराजित भएपछि उरुग्वेको विश्वकप चयन कठिन भएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दस टिम सहभागी यस समूहमा उरुग्वे सातौँ स्थानमा छ। पेरु भने भेनेजुएलालाई २–१ ले हराएर उरुग्वेभन्दा माथि पुगेको छ।यसैगरी, युरोपेली छनोटमा नर्वेलाई मङ्गलबार राति २–० ले हराएर नेदरल्यान्डस विश्वकप फुटबल प्रतियोगितामा चयन भएको छ। यस नतिजाले इर्लिङ हल्यान्डको टिम हेर्ने भने विश्वकपमा पुग्न सकेन। समूह जीमा टर्कीले मोन्टेनेग्रोलाई २–१ ले हराएर दोस्रो स्थानमा रहेर प्लेअफमा खेल्न आफूलाई योग्य बनायो। युक्रेन पनि बोस्निया हर्जगोभिनालाई २–० ले हराएर प्लेअअफमा पुगेको छ। युक्रेनको समूहबाट विश्वविजेता फ्रान्स छनोट भइसकेको छ। फ्रान्सले अन्तिम खेलमा फिनल्यान्डलाई २–० ले हरायो। फ्रान्सका लागि करिम बेन्जामा र किलियन एमबापेले गोल गरे ।


Advertisment
Nabil box
Kumari

यसैगरी, समूह इमा बेल्जियमसँग १–१ ले बराबरमा खेलेर वेल्सले पनि प्लेअफमा स्थान बनाएको छ। वेल्सले एक अङ्क हासिल गरेपछि इस्टोनियालाई २–० ले हराएपछि चेक गणतन्त्रको विश्वकपमा खेल्ने सपना चकनाचुर भयो। गोरखापत्रबाट

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x