१३ असार २०८३, शनिबार

नोटबन्दीपछि भारतमा फेला पर्‍यो ४ हजार करोडबढी ‘कालाधन’

कात्तिक २०, २०७४
नोटबन्दीपछि भारतमा फेला पर्‍यो ४ हजार करोडबढी ‘कालाधन’
काठमाडौं, १६ पुस–भारतमा ५ सय र १ हजार दरका नोटमाथि प्रतिवन्ध लागेसँगै ‘कालो धन’ छानविनका क्रममा ४ हजार करोड भारतीय रुपैयाँ फेला परेको छ ।

भारतीय आयकर विभागले एक जार भन्दा धेरै स्थानमा छापा मारेर चार हजार करोडभन्दा धेरै रकमलाई अघोषित कमाइ भएको पत्त लगाएको हो ।

भारतीय आयकार विभागका एक अधिकारीका अनुसार ८ नोभेम्बरमा भएको नोटबन्दी पछि भएका कारबाहीका ४ हजार ३ सय १३ करोड रुपैयाँ कालाधन फेला परेको जनाए । आयकले ४८७ मामलाई थप जाँचका लागि सीबीआइलाई हस्तान्तरण गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्