३२ असार २०८३, बिहीबार

रोल्पामा बस दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

रोल्पामा बस दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

लुम्बिनी प्रदेशको रोल्पामा बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिकामा दुर्घटना भएको  प्रहरीले जनाएको छ ।
घटनामा  ११ जना घाइते भएका छन् ।
 बस सडकदेखि १०० फिट तल खसेको  थियो भने बसमा सवारहरु तीर्थयात्रु भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्