१२ साउन २०८३, मंगलबार

सर्वोच्च अदालत परिसरमा कानून व्यवसायी धम्क्याउने दुई जना पक्राउ

सर्वोच्च अदालत परिसरमा कानून व्यवसायी धम्क्याउने दुई जना पक्राउ

सर्वोच्च अदालत परिसरमा आन्दोलनरत नेपाल बार एसोसिएसन आबद्ध कानून व्यवसायीलाई धम्काउने दुई जना पक्राउ परेका छन् ।

बिहीवार बार एसोसिएसनमा गएर आन्दोलनरत कानून व्यवसायीलाई धम्काएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीवार राति दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बौद्धका तीर्थ ढकाल र मूलपानीका सीताराम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्