०७ असार २०८३, आइतबार

त्रिभुवन विमानस्थलबाट २ किलो सुन बरामद, दुई जना पक्राउ

त्रिभुवन विमानस्थलबाट २ किलो सुन बरामद, दुई जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ ।

शुक्रवार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो । थप विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्