२८ जेठ २०८३, बिहीबार

कला, संस्कृति तथा संगीत क्षेत्रको विकासमा सहयोग गर्छु : प्रेम आले

कला, संस्कृति तथा संगीत क्षेत्रको विकासमा सहयोग गर्छु : प्रेम आले


संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गित संगीत बिना मान्छेको जिवन अधुरो हुने बताउनु भएको छ । राष्ट्रिय संगीतकर्मीसंघले आज शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको आफ्नो पाँचौ महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री आलेले गीत संगीत बिना मान्छेको जिवन अधुरो हुने भएकाले कला, संस्कृति तथा संगीत क्षेत्रको विकासका लागि आवश्यक पर्ने सहयोगका लागि आफु तयार रहेको बताए ।
मन्त्री आलेले संगीत क्षेत्रको विकासका लागि आफुले सक्दो बजेट समेत बिनियोजन गराउने आश्वासन समेत दिए । सोही अवसरमा संगीत कर्मी संघले मन्त्री आलेलाई सम्मान समेत गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्