२४ जेठ २०८३, आइतबार

दार्जिलिङमा शान्तिको कामना गर्दै पशुपतिमा दीप प्रज्वलन (तस्बिरसहित)

कात्तिक २०, २०७४
दार्जिलिङमा शान्तिको कामना गर्दै पशुपतिमा दीप प्रज्वलन (तस्बिरसहित)


काठमाडौँ, १० असार - भारतको दार्जिलिङ आसपासका क्षेत्रमा शान्तिको कामना गर्दै आज यहाँ दीप प्रज्वलन गरिएको छ ।gorkhaland1

पशुपति मन्दिरको आरती स्थलमा भएको दीप प्रज्वलनमा नेपालमा अस्थायी रुपमा बसोबास गरिरहेका दार्जिलिङ, सिलगुढीलगायत स्थानका नेपाली भाषी बासिन्दा, त्यहाँ पढेका नेपाली विद्यार्थीको सहभागिता रहेको थियो ।gorkhaland 2

गोरखाल्यान्ड माग गर्दै चलिरहेको आन्दोलनका क्रममा मारिएकाको आत्माको चिर शान्तिको कामना, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा सो क्षेत्रमा शान्तिको कामनासहित आफूहरुले दीप प्रज्वलन गरेको अभियानमा सहभागीले बताएका छन् ।
-रासस

salt training

कमेन्ट गर्नुहोस्