१४ असार २०८३, आइतबार

देउवालाई तनाव : सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजपा

कात्तिक २०, २०७४
देउवालाई तनाव : सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजपा
काठमाडौँ, ११ असार - आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने भएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।Rajapa ,,

बर्तमान सत्ता गठबन्धनसँग दुई पटक तीन बुँदे सहमति भएपनि कुनै पनि सहमति कार्यान्वयन नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सशक्त आन्दोलन गर्ने तयारीमा जुटेको छ ।

राजपाका प्रवक्ता कृष्णा सिंहले असार १४ गते पछि सरकारबाट समर्थन फिर्ता हुने बताए |

salt training

कमेन्ट गर्नुहोस्