१३ असार २०८३, शनिबार

ट्र्याक्टरले किचेर चालकको मृत्यु

कात्तिक २०, २०७४
ट्र्याक्टरले किचेर चालकको मृत्यु

 


राजविराज, ११ असार - सप्तरीको रुपनी गाउँपालिका–३ स्थित खेत जोत्ने क्रममा स१च ५२३० नंको ट्र्याक्टरले किचेर चालकको आज बिहान घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका २० वर्षीय आनन्दकुमार साह रहेको प्रहरीले जनाएको छ ।

खेत जोत्ने क्रममा ट्र्याक्टर कुलोमा पल्टिएको थियो । सो क्रममा चालकको ट्र्याक्टरले च्यापेर मृत्यु भएको इप्रका कार्यालय, रुपनीले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्