२२ जेठ २०८३, शुक्रबार

तपाईं यो टोपीको रंग बताउन सक्नुहुन्छ ? हेर्नुहोस् भिडियो

पुस २१, २०७८
तपाईं यो टोपीको रंग बताउन सक्नुहुन्छ ? हेर्नुहोस् भिडियो

जाडो मौसममा टोपी अधिकांशको खोज्छन् । टोपीले शिरलाई न्यानो बनाइराख्छ ।

टोपी सम्बन्धी एउटा भिडियो इन्स्टाग्राममा भाइरल भइरहेको छ, जसमा टोपीको रंग परिवर्तन भइरहेको देखिन्छ ।

आखिर टोपीको रंग कस्तो छ ? तपाईं बताउन सक्नुहुन्छ ?

हेर्नुहोस् भिडियो –

salt training

कमेन्ट गर्नुहोस्