१० असार २०८३, बुधबार

गर्लफ्रेण्ड या श्रीमतीले छाडेपछि यी सात काम गर्छन्

कात्तिक २०, २०७४
गर्लफ्रेण्ड या श्रीमतीले छाडेपछि यी सात काम गर्छन्

गर्लफ्रेण्ड या पत्नीका साथ समय विताउन कसलाई मन हुन्न र । तर कयौंपटक केटा र केटीलाई लाग्छ कि उनको स्पेस खत्म भइरहेको छ ।

यस्तो मा उ कुनै काम गर्न पाउँदैन जो उ सिंगल हुदाँ गर्न सक्छ ।

एस्तोमा जब गर्लफ्रेण्ड या श्रीमती बाहिर जाँदा धेरैजसो केटा त्यो सबै काम गर्न चाहन्छन् जो पहिला स्वतन्त्र गर्थे । के तपाईलाई थाहा छ जब गर्लफ्रेण्ड या श्रीमती धेरै टाँढा जानुहुन्छ केटाहरु के गर्छन् ।

१ जब श्रीमती या गर्लफ्रेण्ड टाढा जान्छिन् तब केटाहरु घण्टौं भण्टा गेम खेलेर बस्छन् ।

२.श्रीमती वा गर्लफ्रेण्ड कतै गएकी छिन् र कुनै खेल आउन लागेको छ भने केटाहरुले आफ्ना साथीहरुलाई गेम हेर्न आफ्नोमा आउन निम्ता दिन्छन् ।

३. कोठाको पर्दाहरु लागउँछन्, आफूलाई मनपर्ने फिल्म, शो अथवा आफूलाई मनपरेको काम गर्छन् ।

४. अफिसमा विदा लिएर साथीहरुका साथ घुम्न निस्कन्छन् ।

५. साथीहरुसँग लामो यात्रामा निस्कछन् ।

६. ठूलो संगीतमा हातमा बियर लिएर रमाइलो गर्छन् ।

७. कलेज लाइफका बारेमा याद गर्दै आफ्ना एक्स गल्र्डफ्रेण्डबारेमा कुरा गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्