२६ जेठ २०८३, मंगलबार
एमाले महाधिवेशन

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा यस्तो देखियो नारायणी नदी किनार [फोटोफिचर]

मंसिर ९, २०७८
एमाले महाधिवेशनको पूर्वसन्ध्यामा यस्तो देखियो नारायणी नदी किनार [फोटोफिचर]

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा एमाले नेता/कार्यकर्ताको चहलपहल तीव्र बनेको छ ।

महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनार एमालेका झण्डा, ब्यानर र पोस्टरहरूले झकिझकाउ बनेको छ भने मञ्च पनि लगभग तयारी अवस्थामा छ ।

नारायणी नदी किनार वारिपारि नै एमालेले प्रचार सामग्री राखेको छ । नारायणीमा सञ्चालनमा आएको मोटर बोटमा समेत झण्डा राखिएको छ ।

भोलि हुने उद्घाटन शत्रका लागि एमाले अध्यक्ष ओली चितवन पुगिसकेका छन् । पदाधिकारीका आकांक्षी रहेका अधिकांश नेता पनि चितवन पुगेका छन् ।

हेर्नुहोस्, नारायणी नदी किनारमा एमाले महाधिवेशनको तयारी: 

salt training

कमेन्ट गर्नुहोस्