०३ असार २०८३, बुधबार

यी हुन् २०१६ मा सबैभन्दा धेरै कमाउन सफल फिल्म

कात्तिक २०, २०७४
यी हुन् २०१६ मा सबैभन्दा धेरै कमाउन सफल फिल्म
यो अचम्म गर्ने विषय हो की ९० को दशकमा बलिउडमा का गर्ने अभिनेता आमिर, सलमान र अक्ष आज पनि बलिउडका चर्चित हिरोका रुपमा रहेका छन् । सन् २०१६ का सुपरहित फिल्ममध्ये टप पाँच मध्ये ४ मा यिनीहरुकै कव्जा छ ।

५० सालका सलमान खान तथा ४९ सालका अक्षय आफूहरुसँग काम गर्ने नयाँ हिरोहरुलाई स्थान दिएका छैनन् ।
सन् २०१६ मा बलिउडमा १०० भन्दा धेरै फिल्म रिलिज भएक तर जम्मा ८ वटा फिल्म कमाइको मामलाई १०० करोड भन्दा माथि रहे । जस्मध्ये पाँच फिल्म यी हुन् ।

सुल्तान

अभिनेता सलमान खानको सुल्तान फिल्मले एक पटक फेरी सावित गरेको छ की सलमान निजी जीवनमा विवादमा रहे पनि उनलाई मनपराउने हरुको कमी भएको छैन । सलमान र अनुष्का शर्माले दुई पहलमा वाला भूमिका निभएको फिल्म सुपरहिट रह्यो ।

दंगल

नयाँ वर्ष सुरु हुनै लाग्दा चलिरहेको आमिर खानको चलचित्रले पनि यस वरष राम्रो कमाई गर्ने फिल्ममा आफ्नो नाम लेखाएको छ । दुई वर्ष पछि दर्शकमाझ आएका आमिरले चर्चित र कमाइ धेरै गर्ने फिल्मको दोस्रो स्थानमा आफ्नो नाम दर्ता गराएको छ ।


एम एस धोनी

१३३ करोडको कारोबार गरेको एम एस धोनी दि अनटोल्डो स्टोरीले धेरै चर्चा र कामाइमा तेस्रो स्थान हात परोको छ । भारतीय क्रिकेटका कप्ता धोनीको जीवनीमा आधारित फिल्मा धोनीको भूमिकामा अभिनेता ुसुशांत सिंह राजपूत हिट भए ।

एयरलिफ्ट
अक्षय कुमारको फिल्म एयरलिफ्टले यस वर्ष सय करोडको क्लव पार गरेको छ । १९९० मा कुवेतमा इराक महला पछि कुवेतमा फसेका भारतीयलाई सुरक्षित ल्याइएको कथा रहेको फिल्ममा अक्षयले रंजीय कटियालको भूमिका निर्वाह गरेका थिए ।

रुस्तम

अक्षय कुमारको अर्को फिल्म रुस्तम पनि सन् २०१६ मा चर्चा र कमाइको हिसावले १ सय करोडमा पर्न सफल भयो । देशभक्ति पूर्ण भावना भएको यो फिल्ममा अक्षय हरेक क्षण नजर आएका छन् ।


salt training

कमेन्ट गर्नुहोस्