१२ असार २०८३, शुक्रबार

पहिलो पटक पत्ता लाग्यो अमेरिकामा रुसको गोप्य ‘रिसोर्ट’

कात्तिक २०, २०७४
पहिलो पटक पत्ता लाग्यो अमेरिकामा रुसको गोप्य ‘रिसोर्ट’
बाराक ओबामाले अमेरिकामा रुसी जासूसी एजेन्सी तथा अधिकारीमाथि प्रतिवन्ध लगाएका छन् । साथै उनले ३५ रुसी अधिकारी तथा संदिग्ध ७२ जासूसालाई समेत देश छोड्न आदेश दिएका छन् । उनीहरुमाथि हिलारीलाई हराउन चुवानमा ह्याकिङ गरेको आरोप लगाइएको छ ।

यसका साथै अमेरिका मिडियाया रसियन जासूसहरुले प्रयोग गर्ने एक रिसोर्टको फोटोहरु सार्वजनिक भएका छन् । यसै रिोर्टमा बसे रसियन अधिकारी जसूसी सम्बन्धी काम र पार्टीहरु गर्ने गर्थे ।

४५ एकर्डमा फैलिएको शानदार रिसोर्ट वाशिंटनबाट १०० किलोमिटर टाढा मेरिल्याण्डमा रहेको बताइएको छ । उक्त जमिन सोभियत संघले सन् १९७२ मा किनेको थियो ।

ह्वाइट हाउसका अनुसार विदा मनाउने वाहनामा रसी अधिकारी र रसी जासूुसहरु उक्त होटलमा ब्रस्ने गरेका थिए । उक्त होटलमा १२ अपार्टमेन्टका साथ ४० परिवार बस्न मिल्ने सुविधायुक्त कोठाहरु रहेका छन् ।

त्यस्तै अमेरिकाको क्लेनवर्थमा पनि रसियाको ४९ कोठावाला अर्को रिसोर्ट रहेको समाचारहरु सार्वजनिक भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्