×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

खेलकुद विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको छ : मुख्यमन्त्री पोखरेल

नवलपुर | मंसिर १२, २०७८

NTC
TVS INSIDE

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेल र खेलाडीलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताएका छन् ।

Sanima Bank
morang Auto yamaha

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा शनिवारदेखि शुरू भएको वडास्तरी ‘सेभेन ए साइड फूटबल प्रतियोगिता’को शुभारम्भ गर्दै उनले खेलले स्वस्थ शरीर र स्वस्थ मस्तिष्क बनाउने हुनाले खेलकुद विकासका लागि प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

‘खेलकुदले व्यक्तिको स्वास्थ्यसँगै ठाउँको समेत पहिचान बनाउँछ । खेलकुदका माध्यमबाट समृद्धि हासिल गर्ने सरकारको ध्येय छ । यसका पूर्वाधार विकासमा लगानी बढाइने छ,’ उनले भने, ‘आगामी वर्षमा नारायणी नदीमा तटबन्धनलाई बजेट छुट्याइने र गैंडाकोटको थप पूर्वाधार विकासमा थप जोड दिइने छ ।’

कार्यक्रममा गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले गैंडाकोटलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा चिनाउन पनि खेलकुदको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले भने, ‘नगर क्षेत्रको खेल मैदान र अन्य विकासका लागि संघीय र प्रदेश सरकारबाट सहयोग आवश्यक छ ।’

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

प्रतियोगिता एभरेस्ट युवा क्लब गैंडाकोटका आयोजनामा सञ्चालन गरिएको हो ।

खेलको विकास र खेलाडीलाई प्रोत्साहन गर्न क्लबले खेलकुदका प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष मानबहादुर सुनारी मगरले जानकारी दिए । शनिवारदेखि शुरू भएको खेलमा गैंडाकोट नगरका १७ वडास्तरीय फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता विजेतालाई ३० हजार र ट्रफी तथा उपविजेतालाई २० हजार र ट्रफी प्रदान गरिने अध्यक्ष मगरले बताए ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने दुई पुरुष खेलाडीसहित चार सदस्यीय नेपाली कराते टोलीलाई सोमवार बिदाइ गरिएको छ । टोलीले पहिले फ्रान्सको पेरिसमा हुने पेरिस ओपन कराते प्रत...

माघ ६, २०७८

अन्तिम समयमा कोरोना संक्रमण पुष्टि भएपछि बक्सिङ खेलाडी शुष्मा तामाङ प्रतियोगिता खेल्न विदेश जानबाट रोकिएकी छन् । एशियन वक्सिङ्ग कन्फेडेरेशनको निमन्त्रणा एवं उजवेकिस्तान बक्सिङ्ग संघको आयोजनामा यहि जनवरी २० देखि ३०...

माघ ५, २०७८

मधेश प्रदेशले चौथो साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीमा बुधवार जीत हात पारेको छ । समूह ‘ए’को लीग खेलमा मधेशले १ नम्बर प्रदेशलाई २–० गोलले पराजित गर्‍यो । मधेशका लागि आकृति रा...

माघ २, २०७८

अस्ट्रेलिया र इंग्ल्यान्डबीचको एशेज सिरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याच अस्ट्रेलियाले १४६ रनले जितेको छ । खेलको तेस्रो दिन आइतवार २७१ रनको विजय लक्ष्य पछ्याएको इंग्ल्यान्ड जम्मा १२४ रनमा अलआउट भयो ।  अस्...

माघ ४, २०७८

लामो समय पानीमाथि पद्‍मासन गरेर नेपाली युवाले विश्व कीर्तिमानी राख्न सफल भएका छन् ।  बागमती प्रदेशका विकर्णकुमार श्रेष्ठले डेढ घण्टा लगातार पानीमाथि पद्‍मासन गरेर शिक्षासम्बन्धी कार्यक्रम सञ्चा...

माघ ४, २०७८

जुनियर विश्व नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पिनाकल कलेजले नगदसहित सम्मान गरेको छ । प्रिन्स सो कलेजमा ११ कक्षामा अध्ययनरत छन् । मंगलबार आयोजित कार्यक्रममा पिनाकल कलेजका प्रिन्सिपल ऋषि तिवारी, उच्च शिक्ष...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...