३० असार २०८३, मंगलबार

नौलो गेटअपमा प्रस्तुत हुँदै मालिका महत

मंसिर १२, २०७८
नौलो गेटअपमा प्रस्तुत हुँदै मालिका महत

थ्री मंकिज प्रोडक्सनको पहिलो प्रस्तुति 'नजर झुकेझैँ लाग्यो' बोलको गीतमा मालिका महत र निराजन प्रधानको प्रस्तुति रहने भएको छ ।  

सुजन कोइरालाको शब्द तथा कमल खत्रीको स्वर र संगीतमा रहेको "नजर झुकेझैँ लाग्यो" बोलको गीतले दर्शकहरुलाई एक भिन्न मिठासका साथै पृथक म्युजिक भिडियोको आभास पनि प्रदान गर्ने विश्वास राखिएको निर्माता टिमले जनाएको छ ।

राजेश पुमा राईको निर्देशन मा भिडियो बनाइएको हो ।  

salt training

कमेन्ट गर्नुहोस्