२८ जेठ २०८३, बिहीबार

बैतडी पुगेर ठूला दलमाथि खनिए कमल थापा

कात्तिक २०, २०७४
बैतडी पुगेर ठूला दलमाथि खनिए कमल थापा

बैतडी, ११ असार - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रिय अखण्डता, एकता र सार्वभौमिकता इतिहासकै कमजोर अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

राप्रपाले आज गोठलापानीमा आयोजना गरेको चुनावी सभामा उनले ठूला दलका कारण लामो समयसम्म स्थानीय तहको निर्वाचन हुन नसकेको आरोप लगाए ।

अध्यक्ष थापाले भने , “ठूला दलको अकर्मण्यताले देशमा समस्या आएको छ ।”

salt training

कमेन्ट गर्नुहोस्