३१ असार २०८३, बुधबार

मलाइका अरोराले तताइन् पारा

मंसिर १२, २०७८
मलाइका अरोराले तताइन् पारा

बलिउड अभिनेत्री मलाइका अरोराले हट अवतार देखाएर पारा ताइरहेकी हुन्छिन् ।

अहिले उनको एउटा पुरानो फोटो भाइरल बनिरहेको छ । सन् २०२० को मिस डिभा युनिभर्समा सहभागी बनेकी मलाइकाले पहेंलो वस्त्र लगाएर गएकी थिइन् । 

वान शोल्डर पीसमा थाई हाई स्लिट थियो । 

त्यसको एकातिरको शोल्डरले धेरैको ध्यान खिचेको थियो । 

उनको स्तनको धेरै भाग लुगाले देखाइरहेको थियो । पापाराजीहरूले त्यो क्षणलाई फोटोमा कैद गर्न कुनै भूल गरेनन् । 

उनका प्रशंसकहरूले त यसलाई सकारात्मक रूपमा लिए तर आलोचकहरूले उनलाई बेस्सरी ट्रोल गरे । 

उक्त परिधान जर्जेस चक्रले डिजाइन गरेका हुन् । 

मलाइकाले स्टाइल पारेर पोज दिँदा निकै सेक्सी देखिएको हो । 

केहीले चाहिँ यो ध्यान खिच्ने फन्डा मात्र भएको भन्दै मलाइकालाई ट्रोल गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्