२७ असार २०८३, शनिबार

एमाले महाधिवेशन– बन्दसत्र हलमा ओलीको पक्षमा नाराबाजी

एमाले महाधिवेशन– बन्दसत्र हलमा ओलीको पक्षमा नाराबाजी

नेकपा एमालेको दशौं महाधिवेशन नेतृत्व चयनको चरणमा प्रवेश गर्न लाग्दा केपी शर्मा ओलीको पक्षमा नाराबाजी शुरू भएको छ ।

आइतवार राति ओली बन्दसत्र हलमा प्रवेश गर्दा कार्यकर्ताले ओलीको पक्षमा नाराबाजी गरेका हुन् ।

‘केपी ओली वीइ लभ यू’ भन्दै कार्यकर्ताले नाराबाजी गरेका छन् ।

उनीहरुले पार्टीको नेतृत्व सर्वसम्मतिले चयन गर्नुपर्ने माग राखेका छन् ।

ओली बन्दसत्र हलमा प्रवेश गरेपछि बन्दसत्र शुरू हुने तरखर शुरू भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्