२९ जेठ २०८३, शुक्रबार

दुर्गा प्रसाइले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

दुर्गा प्रसाइले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

गत कात्तिक ७ गते एमाले पार्टी प्रवेश गरेका प्रसाईले उम्मेदवारी दिन भन्दै फाराम लिएर गएका छन् ।

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको प्रसाईले बताए ।

पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जुम्लाको मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईले एमाले प्रवेश गरेको एक महिनामै केन्द्रीय सदस्य लड्न लागेका हुन् ।

प्रसाई ओलीको गृहजिल्ला झापाबाट महाधिवेशन प्रतिनिधि बनेर आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्