२८ असार २०८३, आइतबार

प्रदेश सरकारका मन्त्री कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित

मंसिर १४, २०७८
प्रदेश सरकारका मन्त्री कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित

नेपाली कांग्रेस उदयपुरको जिल्ला सभापति पदमा १ नम्बर प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की निर्वाचित भएका छन् । 

अन्तिम मतपरिणामअनुसार कार्कीले प्रतिस्पर्धी विदुर बस्नेतलाई १७८ मतान्तरले पराजित गरेका छन् ।

निर्वाचित कार्कीले ७६७ मत पाउँदा पराजित बस्नेत ५८९ मत मात्रै पाएका छन् ।

जिल्ला कार्यसमिति उपसभापतिमा भीमचन्द्र राई र बलबहादुर तामाङ विजयी भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्