×

Nic Asia
Marvel

एमाले महाधिवेशन

एमाले महाधिवेशन– मतदान अन्तिम चरणमा, लगत्तै मतगणना शुरू गरिने

काठमाडाैं | मंसिर १४, २०७८

NTC
TVS INSIDE

नेकपा एमालेको दशौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको मतदान अन्तिम चरणमा पुगेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

चितवनको सौराहामा बिहान ४ बजे शुरू भएको मतदान अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । 


Advertisment
NMB BANK
Saurya island

बिहान साढे १० बजेसम्म २ हजार प्रतिनिधिले मतदान गरिसकेका छन् । मतदानको समय बिहान ११ बजेसम्मका लागि तोकिएको छ । 

मतदान सकिएलगत्तै मतगणनाको काम शुरू हुने नेकपा एमालेको निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए । 

Vianet communication
Maruti inside

अध्यक्ष, उपाध्यक्ष र सचिव गरी १४ पदका लागि मतदान भइरहेको हो । अध्यक्षमा केपी ओली र भीम रावल प्रतिस्पर्धामा छन् ।

केपी ओलीले गरेको प्रस्तावमा असन्तुष्टि जनाउँदै उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टंक कार्कीले उम्मेदवारी दिएका छन् । 

मतदान स्थलमा भीम रावल र घनश्याम भुसाललाई भोट नदिन पर्चा बाँडिएको छ ।

TATA Below
NLIC
fman
जेठ ७, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।  ९० हजार २९२ मत गन्दा शाहले ३३ हजार २६० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित...

जेठ ७, २०७९

 भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर फराकिलो पार्दै अग्रता कायम राखेकी छन् । ७० हजार ४७४ मत गन्दा दाहालले २७ हजार ४१२ मत ल्याएकी छन् ।  ...

जेठ ७, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाइरहँदा एमालेका उम्मेदवार केशव स्थापितसँग काँग्रेस उम्मेदवार सिर्जना सिंहले भने मतान्तर घटाएकी छन् । अहिले यी दुई उम्मेदवार बीचको ...

जेठ ७, २०७९

चितवनका दुई स्थानमा हावाहुरीका कारण रुख ढल्दा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले  भरतपुर–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै ...

जेठ ७, २०७९

विरगन्ज महानगरपालिकामा जारी मतगणनामा  मेयर पदमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले अग्रता कायम गरेका छन् । सिंहले २६ हजार ४३९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय कुमार सराव...

जेठ ७, २०७९

चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै रहेको छ । शनिबार बिहान साढे ७ बजेको मतपरिणामअनुसार माओवादी केन्द्रबाट मेयर उम्मेदवार बनेकी उनले ५ हजार १३३ मतको अग्रता बनाएकी छन् ।  रेनुले...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x