२१ जेठ २०८३, बिहीबार

सोनम कपूरको बेडरुमको तस्वीर ‘लिक’, यस्तो हालतमा देखिए आनन्द

मंसिर १४, २०७८
सोनम कपूरको बेडरुमको तस्वीर ‘लिक’, यस्तो हालतमा देखिए आनन्द

बलिउड अभिनेत्री सोनम कपूरको एउटा प्राइभेट तस्वीर सार्वजनिक भएको छ, जुन अहिले भाइरल भइरहेको छ । 

तर, यो तस्वीर अहिले होइन निकै पुरानो हो । 

यसमा सोनम आफ्नो पति आनन्द आहुजासँग बिस्तारमा पल्टिएको देख्न सकिन्छ । तस्वीर फ्यान क्लबमार्फत् सार्वजनिक भएको हो ।

उनीहरू जमिनमा लगाइएको बिस्तारमा पल्टिएका हुन् । तस्वीरमा लेखिएको छ, ‘हामी लण्डनस्थित घरमा जमिनमा सुतिरहेका छौं, किनकि हाम्रो बेड अहिलेसम्म आएको छैन । तर, आनन्दले भनेको ठीक हो कि यो हाम्रो रमाइलो पल हो ।’ - जागरण
 

salt training

कमेन्ट गर्नुहोस्