२२ जेठ २०८३, शुक्रबार

सिजी ब्राण्डले ल्यायो जाडोमा उपयोगी उपकरणहरू

मंसिर १४, २०७८
सिजी ब्राण्डले ल्यायो जाडोमा उपयोगी उपकरणहरू

सिजीले जाडोलाई लक्षित गरेर 'जाडो हरायो जब सि.जी.घरमा आयो' क्याम्पेन अन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरणहरू बजारमा ल्याएको छ ।

जाडोमा जीवन सहज बनाउने  सिजीका यी घरेलु उपकरणहरू  उचित मूल्यमा बजारमा उपलब्ध रहेको कम्पनीको भनाइ छ।

जाडोलाई बिशेष लक्षित गरी शुरू गरिएको यस क्याम्पेन अन्तर्गत हिटर, सिजीको गिजर, इलेक्ट्रिक ओभन, इलेक्ट्रिक कित्ली, हट पट, पानी बोतल,डिस्पेन्सर, रुम हिटर जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू रहेका कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्