×

Nic Asia
Marvel

आईटीएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई सम्मान

विराटनगर | मंसिर १४, २०७८

NTC
TVS INSIDE

आईटीएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई मंगलवार सम्मान गरिएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

प्रदेश १ आईटीएफ तेक्वान्दो संघको २० औँ वार्षिक उत्सवका अवसरमा विराटनगरमा खेलाडी तथा प्रशिक्षकलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सम्मान गरेका हुन् । 


Advertisment
NMB BANK
Saurya island

पुरस्कृत एवं सम्मानित हुने उत्कृष्ट खेलाडीमा पुरुषतर्फ झापाका मिसन श्रेष्ठ र महिलातर्फ झापाकै दीक्षा लिम्बू रहेका छन् । त्यस्तै आईटीएफ तेक्वान्दोमा मोरङका राजेन्द्र धिमाल प्रदेशकै उत्कृष्ट प्रशिक्षक र मोरङकै नितेश खवास उदियमान प्रशिक्षक घोषित भएका छन् । 

आईटीएफमा प्रदेश १ कै उत्कृष्ट जिल्ला सुनसरी बनेको छ । मोरङको कानेपोखरी डोजाङलाई पनि उत्कृष्ट घोषित गर्दै सम्मान एवं पुरस्कृत गरिएको छ । 

Vianet communication
Maruti inside

उत्कृष्ट प्रशिक्षक, खेलाडी, जिल्ला र डोजाङलाई मुख्यमन्त्री राईले नगद ५ हजार रूपैयाँ सहित सम्मान पत्र प्रदान गरेका थिए ।  

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकारसँग बजेट अभाव रहे पनि खेलकुदको विकासका लागि योजना बनाएरै अघि बढ्ने बताएका छन् । 

संघका प्रदेश अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष प्रवीण कार्कीले खेलाडीहरूलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताए । 
 

NLIC
TATA Below
बैशाख २९, २०७९

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जीत निकालेको छ । चेल्सीले बुधवार राति भएको खेलमा लिड्स युनाईटेडलाई ३-० गोल अन्तरले हराएको हो । जीतसँगै चेल्सीले ३६ खेलमा ७० अंक जोडेको छ । चेल्सी तेस्रो स्थ...

बैशाख २७, २०७९

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । पुनेमा मंगलवार राति लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुगेको हो । गुजरात प्ले अफ पुग्ने पहिलो ...

बैशाख २८, २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रममा लगाएका आरोपहरू प्रमाणित गर्न चुनौती दिएका छन् ।  ललितपुरस्थित एक होटलमा ब...

बैशाख २८, २०७९

बंगलादेशका अलराउण्डर शकिब अल हसनले श्रीलंकाविरुद्धको पहिलो टेस्ट गुमाउने भएका छन् । कोभिड-१९ को संक्रमण भएपछि हसनले पहिलो टेस्ट गुमाउने भएका हुन् । मंगलवार भएको पीसीआर परिक्षणमा उनलाई पोजेटिभ देखिएको ...

बैशाख २९, २०७९

इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । फाइनलमा युभेन्ट्सलाई अतिरिक्त समयमा ४-२ ले हराउँदै इन्टर च्याम्पियन बनेको हो । इन्टरले २०११ पछि पहिलो पटक कोपा इटालिया जितेको हो ।

बैशाख २८, २०७९

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा जीत निकालेको छ । मुम्बईमा बुधवार राति दिल्लीले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x