२४ जेठ २०८३, आइतबार
एमाले महाधिवेशन

एमाले अध्यक्षमा पुनः निर्वाचित ओलीले लिए शपथ

मंसिर १४, २०७८
एमाले अध्यक्षमा पुनः निर्वाचित ओलीले लिए शपथ

नेकपा एमालेको अध्यक्षमा पुनः निर्वाचित केपी शर्मा ओलीले शपथ गरेका छन् । 

उनलाई पार्टी निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले शपथ गराएका हुन् । 

१० औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा ओलीले १८३७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत पाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्