३१ असार २०८३, बुधबार

एमालेको पदाधिकारीसहित केन्द्रीय कमिटी सदस्य कसले कति भोट पाए (सूचीसहित)

मंसिर १४, २०७८
एमालेको पदाधिकारीसहित केन्द्रीय कमिटी सदस्य कसले कति भोट पाए (सूचीसहित)

नेकपा एमालेको पदाधिकारीसहितको केन्द्रीय कमिटी घोषणा गर्दै १० औं महाधिवेशन सम्पन्न भएको छ । चितवनमा ६ दिनसम्म चलेको महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली चयन भएका छन् भने भीम रावल पराजित भए । यस्तै महाधिवेशनबाट ३०१ जनको केन्द्रीय कमिटी, निर्वाचन आयोग र लेखा आयोग पनि निर्वाचित गरियो ।
कसले कति मत पाए, सूची हेर्नुहोस्ः

salt training

कमेन्ट गर्नुहोस्