३० जेठ २०८३, शनिबार

प्रधानमन्त्री देउवाद्वारा हेटौँडामा सम्बोधन हुने

मंसिर १५, २०७८
प्रधानमन्त्री देउवाद्वारा हेटौँडामा सम्बोधन हुने

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा भोलि हुने पार्टीको १४ महाधिवेशनअन्तर्गत बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्ने भएका छन् ।

    साथै उनबाट सम्बोधन हुने कार्यक्रम रहेको छ । बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको सो अधिवेशनका संयोजक प्रदीप कोइरालाले जानकारी दिए । सो कार्यक्रम हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा भोलि बिहीबार बिहान ११ बजे हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्