×
Bajaj Top
Khukuri
FONEPAY

भजनकीर्तन गर्न हनुमान मन्दिरलाई बाजा सामग्री प्रदान

झापा | मंसिर १६, २०७८

NTC
प्रतिकात्मक तस्वीर
TVS INSIDE

सनातन धर्म र संस्कृति संरक्षण गर्ने उद्देश्यले दैनिक भजनकीर्तन कार्यक्रम आयोजना गर्दै आएको विर्तामोडको मुक्ति चोकस्थित हनुमान मन्दिरलाई बाजा सामग्री प्रदान गरिएको छ ।

Sanima Bank
morang Auto yamaha

वडा कार्यालयबाट ४३ हजार रुपैयाँ मूल्य बराबरको हार्मोनियम र ढोलक मन्दिरलाई हस्तान्तरण गरेको  वडाध्यक्ष अग्नि पाण्डेले बताए । उनले मन्दिरमा दैनिकजसो ज्येष्ठ नागरिक भेला हुने र भजनकीर्तन गर्दै आएकाले सो सामग्री उपलब्ध गराएको बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

मन्दिरमा भजनकीर्तन मण्डली नै गठन गरेर ज्येष्ठ नागरिक दैनिक भजनकीर्तन गर्छन् । ‘भगवान्को नाममा भजन गाउँदा मनलाई आनन्दित तुल्याउँछ,’ ७० वर्षीय नन्दाप्रसाद बाँस्तोलाले भने, ‘एकातिर दुःख,पीडा, वेदना सबै भुलिन्छ भने अर्कोतिर हाम्रो मौलिक संस्कार र संस्कृति पनि संरक्षण भइरहेको छ ।’

पौराणिककालदेखि नै हिन्दू समाजमा पूजाआजा, गर्नुका साथै धार्मिक तीर्थस्थलमा भजनकीर्तन गर्ने र नाच्ने प्रचलन रहेको साहित्य चौतारीका जिल्ला अध्यक्ष देवीभक्त श्रेष्ठले बताए ।
 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १, २०७८

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरू हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरू हुने दिनको स्नान...

माघ २, २०७८

काठमाडौं — हाम्रो शरीरमा अनेकौं रहस्यहरू लुकेर बसेका छन् । हामीलाई त्यस्ता रहस्याका बारेमा पत्तै छैन ।  काँचो लसुन खानुभयो भने खुट्टामा तागत आउँछ । रक्सीको ह्यांगओभर हटाउन मह अत्यन्तै प्रभावकार...

माघ १, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे संक्रान्ति एवं माघी पर्वको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लाग...

माघ १, २०७८

माघे संक्रान्तिको अवसरमा शनिवार भक्तपुरको विभिन्न ठाउँमा मेला लागेको छ । घ्यू चाकु, तिलको लड्डु, हरियो साग, तरुल खाएर मनाइने यस पर्वका दिन शनिवार भक्तपुरको तौमढीस्थित तिलमाधव नारायण र सूर्यमढीस्थित वाकुपति...

माघ १, २०७८

सरकारले आज शनिवार सातौं राष्ट्रिय योग दिवस मनाउँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले शुक्रवार पत्रकार सम्मेलन गरी योगाभ्यास र योगबारे जनचेतना जगाई दिवस मनाउन थालेको ब...

माघ ३, २०७८

नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि शुरू भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सो जात्रा माघे सङ्क्रान्तिको राति नवदुर्गा द्योछेँबाट सूर्यमढी टोलमा...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...