१० असार २०८३, बुधबार

कोरोनाको खतरनाक भेरियन्ट ‘ओमिक्रोन’ भारतसम्म पुग्यो, २ जनामा संक्रमण पुष्टि

मंसिर १६, २०७८
कोरोनाको खतरनाक भेरियन्ट ‘ओमिक्रोन’ भारतसम्म पुग्यो, २ जनामा संक्रमण पुष्टि

विश्वव्यापी त्रासको रूपमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भारतसम्म पुगेको छ ।

भारतको कर्नाटकमा २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले ओमिक्रोनका २ संक्रमित फेला परेका पुष्टि गरे ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई डेल्टाभन्दा ५ गुणा बढी खतरनाक भनेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्