२५ जेठ २०८३, सोमबार

चितवनमा शुक्रबारदेखि मतदाता नामावली सङ्कलन

मंसिर १६, २०७८
चितवनमा शुक्रबारदेखि मतदाता नामावली सङ्कलन

चितवन जिल्लामा यही मङ्सिर १७ गते (शुक्रबार)देखि मतदाता नामावली सङ्कलन कार्यलाई विषेश कार्यक्रमका साथ सञ्चालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले आज पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाका सात पालिकामा नामावली सङ्कलन सुरु गर्न लागिएको जनाएको हो ।

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार जिल्लाका तीन पालिकामा पहिलो चरणमा र अन्य तीन पालिकामा दोस्रो चरणमा नामावली सङ्कलन गर्ने जानकारी दिए ।
विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा तीन लाख ५४ हजार ३४ जना मतदाता रहेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्