×

NMB BANK
NIC ASIA

वैदेशिक व्यापारमा निर्यात शतप्रतिशत वृद्धि

मंसिर १७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

 नेपालको वैदेशिक व्यापारको यो ४ महीनामा वस्तु तथा सेवा निकासी शतप्रतिशतले वृद्धि देखिएको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चौमासिकमा गतवर्षको तुलनामा साउनदेखि कात्तिकसम्मको निकासीमा शतप्रतिशत वृद्धि देखिएको हो ।

Muktinath Bank

भन्सार विभागको तथ्यांकअनुसार चालू आवको पहिलो महीना साउनमा नेपालबाट हुने निकासीमा गतवर्षको तुलनामा ११५ दशमलव ८५ प्रतिशतको वृद्धि देखिएको छ । भन्सारको तथ्यांकअनुसार भदौ, असोज र कात्तिकमा नेपालबाट हुने निकासीमा क्रमशः ११५ दशमलव ४३ प्रतिशत, १०९ दशमलव ५४ र १०४ दशमलव २९ प्रतिशत वृद्धि देखिएको हो । नेपालले कच्चा पदार्थ आयात गरी प्रशोधित खाद्य तेल निकासी गर्दा यो वर्ष नेपालको निर्यातमा शतप्रतिशत वृद्धि भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आवको पहिलो ४ महीनामा नेपालले कुल रू. ८२ अर्ब १२ करोडको वस्तु तथा सामग्रीहरू निर्यात गरेको छ । उक्त निर्यातमा पाम, भटमास र सूर्यमुखी तेल निर्यातको अंश मात्रै ५७ दशलमव ८ प्रतिशत छ । यस अवधिमा नेपालले रू.४७ अर्ब ४६ करोड मूल्य बराबरको प्रशोधित खाद्य (भटमास, पाम र सूर्यमुखी) तेल निर्यात गरेको छ । यस हिसाबले नेपालबाट निर्यात हुने वस्तुहरूमा मुख्य अंश तेलले लिन थालेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)को ४ महीनाको विवरणअनुसार निर्यातमा भटमास तेलको अंश ३२ दशमलव १५, पामको २३ दशमलव १६ र सूर्यमुखी तेलको २ दशमलव ४८ प्रतिशत रहेको छ । आर्थिक अभियानमा खबर छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x