×

NMB BANK
NIC ASIA

विराटनगरदेखि ४ घण्टामा सगरमाथा पुर्‍याउँछौं : अर्थमन्त्री शर्मा

मंसिर १७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकार’ले ४ घण्टामा विराटनगरदेखि सगरमाथा पुग्न सकिने कार्यक्रम सरकारले ल्याएको बताएका छन् ।

Muktinath Bank

शुक्रवार मोरङको विराटनगरमा मोरङ व्यापार संघको ६५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले ४ घण्टामा विराटनगरदेखि सगरमाथा पुर्‍याउने आफ्नो लक्ष्य रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाह्य पर्यटकलाई ल्याउन सो योजना कार्यान्वयनमा सरकार रहेको उनले बताए । सिमानाको जनसंख्यालाई आधार मानेर सो कार्यक्रम ल्याएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

‘लोडसेटिङ अन्त्य गर्छु भन्दा मलाई धेरैले हावादारी भनेका थिए,’ उनले भने, ‘धेरै पत्रपत्रिकाले हावादारी समेत लेखे ।’

Vianet communication
Laxmi Bank

उनले ५ वर्ष कस्सिएर काम गर्न सक्दा परिवर्तन गर्न सकिने बताए । पार्टीका नेताहरूको सत्ताको होडबाजीका कारण पनि समस्या उत्पन्न भएको उनले बताए । संघले सबैै अधिकार आफ्नै हातमा राखेका कारण समेत सोचेजस्तो आर्थिक क्षेत्रले परिवर्तन गर्न नसकेको उनले बताए ।

काम गर्ने स्थानीय तह र प्रदेश सरकार भएकाले बलियो बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिए । अधिकार खोस्छन् भनेर संघसंस्थालाई समेत बलियो बनाउन नदिने प्रचलनका कारणले अर्थतन्त्र चलायमान नभएको उनले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x