×
Bajaj Top
Khukuri
FONEPAY

आज सूर्यग्रहण लाग्दै, कहाँ–कहाँ देखिने छ ?

काठमाडाैं | मंसिर १८, २०७८

NTC
TVS INSIDE

आज शनिवार सूर्यग्रहण लाग्ने भएको छ ।

Sanima Bank
morang Auto yamaha

आजको सूर्यग्रहणलाई अंग्रेजी वर्षको अन्तिम सूर्यग्रहण मानिएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

बिहान १०ः५९–दिउँसो ३ः०७ बजेसम्म सूर्यग्रहण लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

सूर्यग्रहण अस्ट्रेलिया, दक्षिण अफ्रिका, दक्षिण अमेरिका र अन्टार्कटिकामा देखिने छ भने दक्षिण एसियाली देश र नेपालमा सूर्यग्रहण देखिने छैन । 
 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

कोरोनाकालमा सबै देशको अर्थतन्त्र धरमराएको भए पनि अर्बपतिहरूको सम्पत्ति बढेको पाइएको छ ।  अन्तर्राष्ट्रिय संस्था अक्सफ्यामको रिपोर्टअनुसार कोरोनाकालमा अर्बपतिहरूको सम्पत्ति लगभग ५ हजार अर्ब डलर बढेको छ । ...

माघ ३, २०७८

अमेरिका र बेलायतका गुप्तचर संस्थाहरूले युक्रेनका विषयमा सनसनीपूर्ण खुलासा गरेका छन् ।  गोप्य प्रतिवेदनमा उल्लेख गरिएअनुसार, रुसका साइबर लडाकूह युक्रेनमा पसेका छन् । उनीहरूले गत शुक्रवार युक्रेनका एक दर्...

माघ ३, २०७८

सत्ता सम्हालेको एक वर्ष पुग्नै लागेको बेलामा अमेरिकाका राष्ट्रपति जो बाइडनप्रति जनता निराश रहेका छन् ।  ताजा सर्वेक्षणमा अधिकांश अमेरिकीहरूले देशको स्थिति कमजोर रहेको बताए ।  सीबीएसको नयाँ सर्व...

माघ ३, २०७८

चीनले सन् २०२२ मा विभिन्न किसिमका परीक्षण गरेर संसारलाई छक्क पार्न लागेको विशेषज्ञहरूल अनुमान गरेका छन् ।  यूएस नेसनल सिक्योरिटी काउन्सिल कोअर्डिनेटर फर इन्डोपसिफिक कर्ट क्याम्पबेलले गत साता यस्तो चेतावनी...

माघ ३, २०७८

दर्जनौं आणविक वारहेडहरू बोकेको अमेरिकी जलसेनाको एक पनडुब्बी शनिवार ग्वाम पुगेको छ । अमेरिकी जलसेनाले यसबाट उक्त क्षेत्रमा रहेका साझेदारहरूलाई सकारात्मक सन्देश गएको बतायो ।  यूएसएस नेभादा नामक आणविक...

माघ ३, २०७८

उत्तर कोरियाले सोमवार प्योङयाङमा रहेको एक एयरफील्डबाट दुईवटा छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।  सन् २०२२ मा मात्र उत्तरको यो चौथो क्षेप्यास्त्र परीक्षण हो ।&...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...