×
Bajaj Top
Khukuri
FONEPAY

बेलायतमा ४२ जनामा ‘ओमिक्रोन’ पुष्टि

काठमाडाैं | मंसिर १८, २०७८

NTC
TVS INSIDE

 बेलायतमा बेलायतमा हालसम्म ४२ जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भइसकेको छ । यस्तै पछिल्लो दुई दिनयता दैनिक संक्रमितको संख्या ५० हजार बढी रहेको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरले जनाएको छ । उसका अनुसार पछिल्लो २४ घन्टामा ५० हजार ५८४ नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो दिन संक्रमित संख्या करिब ५४ हजार रहेको थियो । यससँगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड ३७ लाख ९  हजार ६४७ पुगेको छ ।

Sanima Bank
morang Auto yamaha

बेलायतमा अहिले ३३.८ प्रतिशतले कोरोनाविरुद्धको खोपको तेस्रो अर्थात बुस्टर डोज लगाइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

उत्तर कोरियाले सोमवार प्योङयाङमा रहेको एक एयरफील्डबाट दुईवटा छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।  सन् २०२२ मा मात्र उत्तरको यो चौथो क्षेप्यास्त्र परीक्षण हो ।&...

माघ ३, २०७८

चीनले सन् २०२२ मा विभिन्न किसिमका परीक्षण गरेर संसारलाई छक्क पार्न लागेको विशेषज्ञहरूल अनुमान गरेका छन् ।  यूएस नेसनल सिक्योरिटी काउन्सिल कोअर्डिनेटर फर इन्डोपसिफिक कर्ट क्याम्पबेलले गत साता यस्तो चेतावनी...

माघ ३, २०७८

भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले मन्त्री हरक सिंह रावतलाई बर्खास्त गरेपछि रावत रोएका छन् ।  भारतीय जनता पार्टीले यति ठूलो निर्णय लिनुअघि आफूलाई एकपटक पनि नसोधेको बिलौना उनले गरे ।&nbs...

माघ ३, २०७८

कोरोनाकालमा सबै देशको अर्थतन्त्र धरमराएको भए पनि अर्बपतिहरूको सम्पत्ति बढेको पाइएको छ ।  अन्तर्राष्ट्रिय संस्था अक्सफ्यामको रिपोर्टअनुसार कोरोनाकालमा अर्बपतिहरूको सम्पत्ति लगभग ५ हजार अर्ब डलर बढेको छ । ...

माघ ३, २०७८

चीनका लडाकू विमानहरू फेरि ताइवानको सीमामा प्रवेश गरेका छन् ।  सन् २०२१ मा चीनका लडाकू विमानहरूले कीर्तिमान कायम गर्दै ताइवानको एयरस्पेसमा प्रवेश गरेका थिए । सन् २०२२ को १५ दिनमा पनि उनीहरू नौपटक त्य...

माघ ३, २०७८

दर्जनौं आणविक वारहेडहरू बोकेको अमेरिकी जलसेनाको एक पनडुब्बी शनिवार ग्वाम पुगेको छ । अमेरिकी जलसेनाले यसबाट उक्त क्षेत्रमा रहेका साझेदारहरूलाई सकारात्मक सन्देश गएको बतायो ।  यूएसएस नेभादा नामक आणविक...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...