१४ असार २०८३, आइतबार

काबुलको तैमानी क्षेत्रमा विस्फोट

मंसिर १८, २०७८
काबुलको तैमानी क्षेत्रमा विस्फोट

अफगानिस्तानको राजधानी काबुलको तैमानी क्षेत्रमा शनिबार विस्फोट  भएको छ ।

यस विस्फोटमा परी कैयौ व्यक्ति हताहत भएका आशंका गरिएको स्थानीयले जनाएका छन्  ।

यस विस्फोटमा कुन समूहको हात छ सो प्रष्ट भएको छैन् ।

यद्यपी यस समाचारको विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन् ।
 

salt training

कमेन्ट गर्नुहोस्