२४ जेठ २०८३, आइतबार

विवेकशीलसँग दुई पार्टीको एकता, एकीकृत पार्टीको अध्यक्ष रवीन्द्र नै रहने

मंसिर १८, २०७८
विवेकशीलसँग दुई पार्टीको एकता, एकीकृत पार्टीको अध्यक्ष रवीन्द्र नै रहने

विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टी बीच एकता भएको छ ।

एकीकरण पछि बन्ने पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने र चुनाव चिन्ह तराजु हुने सहमती भएको एकीकरणपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

एकीकृत पार्टीको अध्यक्ष रवीन्द्र मिश्र हुने र केन्द्रीय कार्यालय ललितपुरको बखुण्डोलमा रहने उनले बताए । 

सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका ४५ जना र राष्ट्रिय जनता दरबार  पार्टीका १० जना सदस्य विवेकशील साझा पार्टीमा सदस्य थपिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्