२२ जेठ २०८३, शुक्रबार

राप्रपा महाधिवेशन : कमल थापाले गरे मतदान

मंसिर १८, २०७८
राप्रपा महाधिवेशन : कमल थापाले गरे मतदान

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जारी महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कमल थापाले मतदान गरेका छन् । 

काठमाडौंको भृकुटिमण्डपमा जारी  महाधिवेशनमा उनले केहीबेरअघि मतदान गरेका हुन् । 

उनले मतदान गर्दै पार्टीको एकता कायम राखी राप्रपालाई देशको अग्रणी शक्ति बनाउन सक्नुपर्ने बताएका छन् । 

उनले भनेका छन्, राप्रपा एकता महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा सहभागी हुँदा हर्ष र गौरवको अनुभूति गरेको छु। पार्टीको एकता कायम राखि राप्रपालाई देशको अग्रणी शक्ति बनाउन सकौँ

salt training

कमेन्ट गर्नुहोस्