२१ जेठ २०८३, बिहीबार

गण्डकी प्रदेशको मतगणना सुरु

मंसिर १८, २०७८
गण्डकी प्रदेशको मतगणना सुरु

नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार सभापतिका दुबै उम्मेदवारले बराबर मत ल्याएका छन् ।
खसेको  ११४६ मत मध्ये १०० मत गणना हुँदा सभापतिका प्रत्यासी शुक्रराज शर्माले ५० र अर्जुन प्रसाद जोशीले पनि ५० नै मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्