नेपाली काँग्रेस गण्डकी प्रदेशको मतगणना जारी रहेको छ। नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मतगणना जारी रहेको छ ।
पछिल्लो मतपरिणामअनुसार कुल ११४६ मत मध्ये १ हजार मतगणना हुँदा सभापतिका प्रत्यासी शुक्रराज शर्माले ५३२ र अर्जुन प्रसाद जोशीले ४६३ मत पाएका छन् ।