2160 shares
राप्रपाको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै बनाउँदै लगेका छन् । बिहान साढे ६ बजेको मतपरिणामअनुसार लिङ्देनले १३७१ र कमल थापाले ११५४ मत ल्याएका छन् ।