1 shares
नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा १५१० मत गणना सकिँदा सभापतिका दावेदार जगदीश्वर नरसिंह केसी ९९ मतले पछि परेका छन् । सभापतिका अर्का दावेदार इन्द्र बानियाँले ८०० मत ल्याउँदा केसीले ७०१ मत ल्याएका छन् ।