०९ असार २०८३, मंगलबार

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

मंसिर २१, २०७८
घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

नेपाली बजारमा मंगलवार सुनको मूल्य घटेको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन ९२ हजार रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्