![कांग्रेस महाधिवेशन उद्घाटन समारोहअघि भृकुटीमण्डपका दृश्य [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/congress_mahadibesan_7_rWJZdFTJPV.jpg)
नेपाली कांग्रेसको १४औं महाधिवेशन केहीबेरमा शुरू हुँदैछ । नेता, कार्यकर्ताहरूले महाधिवेशनस्थल काठमाडौंको भृकुटीमण्डप भरिएको छ ।
महाधिवेशनको उद्घाटन समारोहका लागि भृकुटीमण्डप क्षेत्रलाई सिँगारिएको छ । स्वागतद्वार, प्रवेशद्वार, मञ्च र कार्यक्रम स्थललाई कांग्रेसमय बनाइएको छ । नाचगान पनि चलिरहेको छ ।
महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व चयन गर्नेछ ।





